सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो

काठमाडौँ- सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । सर्वोच्च अदालत...

सम्बन्धित सामग्री

राजनीतिक दबाबमा महान्यायाधिवक्ता : खाँणविरुद्ध सर्वोच्चमा निवेदन नै परेन

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र यसअघिको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्तक्षेपका कारण पूर्वमन्त्री बालकृष्ण खाण विरुद्धको कानुनी प्रक्रिया नै अवरुद्ध भएको छ । खाँणलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत जानुपर्ने महान्यायाधिवक्ता कार्यालय राजनीतिक हस्तक्षेपका कारण तीन महिनादेखि निर्णयविहीन बनेको हो । महान्यायाधिवक्ता कार्यालय […]

महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा: सन्दीपलाई थुनामै राख्न माग

नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गत पुस २८ मा गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको हो ।

यी तीन आधारमा क्रिकेटर लामिछाने विरुद्ध सर्वोच्च अदालत जाँदैछ सरकार

१० माघ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको निर्णय विरुद्ध सरकार सर्वोच्च अदालत जाने भएकाले छ । उच्च अदालतको आदेश उल्ट्याएर लामिछानेलाई थुनामै राखेर जिल्ला अदालतको मुद्दा टुंग्याउनुपर्ने माग राखी महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने तयारी गरेको हो । ‘उच्च सरकारी वकिलको कार्यालय, पाटनबाट राय सहितको प्रतिवेदन आइसकेको छ’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता […]

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ । महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर  धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो । सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदा...

धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाडौं : नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन्।  कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका हुन्।यस्तै कानुन व्यवसायीहरुले मुल  गेटमा धर्ना दिएपछि १९ जना न्यायाधीशहरु वैकल्पिक गेटबाट सर्वोच्च परिसरमा प्रवेश गरेका छन्।उनीहरु महान्यायाधिवक्ता कार्यालय तर्फको गेटबाट अदालत प्रवेश गरेका हुन्।  मुल गेटमा भने नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीले धर्ना दिइरहेका छन्।