सुर्खेत । एकताका कर्णाली एमालेमा माधव नेपाल पक्षको बर्चश्व जस्तै थियो । कर्णालीका पाँच जिल्लामा माधव पक्षकै नेतृत्व थियो । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभामा उक्त पक्षको राम्रो सहभागिता थियो । तर अहिले परिस्थिति फेरिएको छ । एमालेबाट फुटेर एमाले समाजवादी बनाएका माधव नेपाललाई कर्णालीका नेता तथा जनप्रतिनिधिले साथ दिएनन् । कर्णालीबाट नेकपा एमाले केन्द्रीय […]