माधव नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन : केपी अोली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रुपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको बताएका छन् । मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन । किनभने हामीले उहाँलाई साउन २५ गते अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारवाही गरेर निस्कासन गरिएको थियो ।’ उनले सो कुर

सम्बन्धित सामग्री

गठबन्धन बैठक भाँडियाे, माधव नेपाल असन्तुष्टि जनाउँदै बाहिरिए

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट बाँडफाँडमा कुरा नमिलेपछि नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत नेताहरू बहिरिएका छन् । नेकपा एसका उपाध्यक्ष  राजेन्द्र पान्डेले सीटामा कुरा नमिलेपछि आफुहरू हिँडेको बताए । उनले भने- सीटमा कुरा मिलेन त्यस कारणले हामी हिन्यौं । तीनवटा दल बाँकी छन् हामी चाहिँ हिड्यौं । डिमाण्डको कुरा छाडौं । कुरा नमिलेपछि यतिउती […]

कर्णालीमा बलिया माधव नेपाललाई पार्टी फुटाउँदा मिलेन निकट नेताहरुकै साथ

सुर्खेत । एकताका कर्णाली एमालेमा माधव नेपाल पक्षको बर्चश्व जस्तै थियो । कर्णालीका पाँच जिल्लामा माधव पक्षकै नेतृत्व थियो । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभामा उक्त पक्षको राम्रो सहभागिता थियो । तर अहिले परिस्थिति फेरिएको छ । एमालेबाट फुटेर एमाले समाजवादी बनाएका माधव नेपाललाई कर्णालीका नेता तथा जनप्रतिनिधिले साथ दिएनन् । कर्णालीबाट नेकपा एमाले केन्द्रीय […]

नेकपा : बिहे भएकै थिएन, 'लिभिङ टुगेदर' मै कुरो मिलेन

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीलाई फुटाएर पुरानै एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि आज निर्वाचन आयोगले त्यसलाई औपचारिकता दिएको छ। त्यसअघि हिजै नेकपाको प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटीको अन्तिम बैठकले एमाले एमालेतिरै र माओवादी माओवादीतिरै फर्कने निर्णय भएको थियो। सर्वोच्चले नेकपाको

फागुन २८ गतेको निर्णय फिर्ता गर्न ओलीले मान्नुभएन, कुरा मिलेन : भीम रावल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते भएको निर्णय फिर्ता लिन अस्वीकार गरेपछि सोमवार भएको छलफल निष्कर्षविहीन भएको छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच भएको भेटवार्तामा माधव नेपाल पक्षले फागुन २८ गतेको बैठकले गरेका निर्णय फिर्ता गर्नुपर्ने अडान राखेको थि...

नेकपा विवादको अन्तर्य

२०७७ माघ ११ गते निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एकीकरण गर्दाको सम्पूर्ण अन्तरिम व्यवस्थालाई मात्र मान्यता दिएको फैसला ग¥यो । अर्थात् महाधिवेशन नहुञ्जेल दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) को संयुक्त दस्तखतले मात्र औपचारिक मान्यता पाउने भयो । पार्टीका बैठक अध्यक्षद्वयको सहमतिमा एजेन्डासहित तय गरी महासचिव विष्णु पौडेलले बोलाउनुपर्ने भएको छ । पुस ५ यता गरिएका तमाम फेरबदल बदर भएको छ । निर्वाचनको उम्मेदवार मनोनयन पत्रमा नेकपाको विवादपूर्व सचिवालयले गरेको निर्णयअनुसार केपी ओलीबाहेकको दस्तखतलाई चिन्न पनि मिलेन । अब अविभाजित नेकपाको नामबाट चुनावमा जानेले यो अनुशासन मान्नुपर्नेछ । माधव नेपाल औपचारिक अध्यक्ष रहनु भएन । पार्टी एकीकरण गर्दा दुई वर्षभित्र अधिवेशन गरिसक्ने भनिएको छ । अहिले तीन वर्ष बितिसक्यो । अर्थात् महाधिवेशनको अख्तियारी लिएर दुवै अध्यक्षले आपसी सहमतिमा छान्नुभएका तमाम मनोनीत केन्द्रीय सदस्यको म्याद सकियो । केन्द्रीय समितिबाट निःशृत सबै निकाय अनौपचारिक भइसके । दाबी विरोधमा विरोधाभास

केपी ओली फेरिएकाले मेरो कुरा मिलेन : भीम रावल

१४ जेठ, काठमाडौं । पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित हुँदा भीम रावल माधव नेपालको प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए । महाधिशेनपछि माधव नेपाल पक्षले कतिपय बैठकमा लिखितरुपमै फरक मत …