अझै मिलेन भागबन्डा

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउनेगरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने […] The post अझै मिलेन भागबन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कर्णालीमा अझै मिलेन भागबन्डा, एक्लै सरकार चलाउँदै मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ११ दिन पुग्यो । तर सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा नमिल्दा उनी एक्लैले सरकार चलाइरहेका छन् ।

लुम्बिनी प्रदेश सभामा दलहरूबीच भागबन्डा मिलेन, समिति निर्माण अन्योलमा

सरकारमा रहेका साना दलहरूले संसदीय समितिको सभापति दाबी गरेपछि संसदीय समितिको नेतृत्व चयनका लागि तय गरिएको चुनाव स्थगित भएको छ।...

गठबन्धनमा भागबन्डा मिलेन, आज पनि बैठक बस्दै

काठमाडौं : पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ।सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्। उनका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ। हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ। आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ।सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको

सिट भागवण्डा अझै मिलेन

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगिसके पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँडको कुरा मिल्न सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पनि...

कर्णालीकाे गठबन्धनमा सुर्खेत, कालिकोट र रुकुममा मिलेन भागबन्डा

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ पाँच दलबीच कर्णालीका ७९ पालिका अहिलेसम्म भागबन्डा मिल्न सकेको छैन । २०७४ सालमा जसले जहाँ जितेको हो, त्यहाँ लिने र एमालेले जितेका २२ पालिकामा भागबन्डा गर्ने भन्ने केन्द्रको निर्देशन भए पनि कर्णालीमा सुर्खेत र दैलेखमा माओवादी शून्य हुने अवस्था र रुकुम, कालिकोटलगायतका जिल्लामा कांग्रेस शून्य हुने अवस्थाले दलहरुबीच भागबन्डामा कुरा […]

मोरङमा मिलेन भागबन्डा

गठबन्धनका दलहरूबीच भागबन्डा मिलाउन नसक्दा मोरङमा गठबन्धन गर्ने या नगर्ने भन्ने अन्योलमा दलहरू परेका छन्। सबै दलले धेरै भाग खोजेपछि मोरङमा गठबन्धन दलहरूबीच भागबन्डा मिलाउन सकस परेको हो।...

सत्ता गठबन्धनभित्रै मिलेन राजदूतमा भागबन्डा

सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा २० देशमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने राजदूतको अझै सिफारिस हुन सकेको छैन । नेपालका ३० राजदूतावास, ७ महावाणिज्य दूतावास, ३ संयुक्त राष्ट्रसंघीय स्थायी नियोग (न्युयोर्क, भियना र जेनेभा) छन् ।

मन्त्रालय बाडफाँडमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुरा मिलेन

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको डेढ महिना बिते पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनका शीर्ष नेताले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि मन्त्रालयको भागबन्डा मिलाउन नेताहरुलाई नै सकस भइरहेको छ । मन्त्रालय भागबन्डाका लागि आज पनि सत्ता गठबन्धनका शीर्ष नेता असफल भएका छन् । सरकारलाई चाँडै पूर्णता दिने प्रतिवद्धतासहित […]

वाम गठबन्धन र फोरमबीच मन्त्रालय भागबन्डा मिलेन

वाम गठबन्धन र समाजवादी फोरमबीच मन्त्रालयको भागबन्डा नमिल्दा बिहीबार बिहान भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा