गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए । यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । रातिको बैठकमा भने उनीसमेत पुगे । उनले आफ्नो सहभागीबिना दिउँसो भएको सहमतिा इन्कार गरेपछि थप विवाद भएको हो […] The post गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सरकारी विद्यालय पढेका ‘गोल्ड मेडलिस्ट’, जो त्रिविमै सेवा गर्न चाहन्छन्

‘बुबा प्राविको शिक्षक हुनुहुन्थ्यो । चाहेर पनि प्राइभेटमा पढ्न मिलेन । सरकारी विद्यालयबाट नै एसएलसी उत्तीर्ण गरेको हुँ,’ उनले भने ।

अझै मिलेन भागबन्डा

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउनेगरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने […] The post अझै मिलेन भागबन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालुवाटारबाट बाहिरिए ओली, अझै मिलेन कुरो

काठमाडौं, १० फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली दुई घण्टा लामो संवादपछि बाहिरिएका हुन् । स्रोतका अनुसार प्रचण्ड–ओलीबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको छ । उनीहरुबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएपनि दुवैले आ–आफ्नो अडान नछाड्दा छलफल निष्कर्षविहीन […]

गठबन्धनमा सिट बाँडफाँट मिलेन

काठमाडौं, भदौ २४। सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच बिहीबारको बैठक निर्णायक भनिएको थियो । तर, केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको […]

गठबन्धनमा सिट बाँडफाँट मिलेन

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच बिहीबारको बैठक निर्णायक भनिएको थियो । तर, केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको हो […] The post गठबन्धनमा सिट बाँडफाँट मिलेन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माधव नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन : केपी अोली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रुपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको बताएका छन् । मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन । किनभने हामीले उहाँलाई साउन २५ गते अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारवाही गरेर निस्कासन गरिएको थियो ।’ उनले सो कुर

चुट्किला– मौका नै मिलेन

टिचरले मुन्नीसँग साध्दै भन्यो— आज पनि स्कुल ढिलो आउनुको कारण तिमीले के बहाना बनायौ ? मुन्नी: सर आज यति छिटोछिटो दौडेर आएँ कि सोच्ने मौका नै मिलेन । बिस्तारै असर गर्ने मर्ने बेलामा लोग्नेले आफ्नी स्वास्नीलाई सबै सत्य बताउन चाह्यो र भन्यो, मैले तिमीलाई जीवनभर धोका मात्रै दिइरहेँ । सत्य त यो हो कि दर्जनौँ […]

चुट्किला : फुर्सद मिलेन

माग्नेबुढाले हतार हतार साइकल डोर्‍याएर कुदिरहेको देखेर शेरेले सोधेछ— शेरः ए माग्नेबूढो ! किन साइकल डोर्‍याएर दौडेको ? माग्नेबूढो : किन हुनु नि तेरा बाजे ! १० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि । हेर न साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

एमालेमा अझै कुरा मिलेन कार्यदल बैठक स्थगित

काठमाडौं, असार २५ । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दुई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा […]