चुट्किला : फुर्सद मिलेन

माग्नेबुढाले हतार हतार साइकल डोर्‍याएर कुदिरहेको देखेर शेरेले सोधेछ— शेरः ए माग्नेबूढो ! किन साइकल डोर्‍याएर दौडेको ? माग्नेबूढो : किन हुनु नि तेरा बाजे ! १० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि । हेर न साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट          

सम्बन्धित सामग्री

चुट्किला– मौका नै मिलेन

टिचरले मुन्नीसँग साध्दै भन्यो— आज पनि स्कुल ढिलो आउनुको कारण तिमीले के बहाना बनायौ ? मुन्नी: सर आज यति छिटोछिटो दौडेर आएँ कि सोच्ने मौका नै मिलेन । बिस्तारै असर गर्ने मर्ने बेलामा लोग्नेले आफ्नी स्वास्नीलाई सबै सत्य बताउन चाह्यो र भन्यो, मैले तिमीलाई जीवनभर धोका मात्रै दिइरहेँ । सत्य त यो हो कि दर्जनौँ […]

चुट्किला : फुर्सद मिलेन

माग्नेबुढाले हतार हतार साइकल डोर्‍याएर कुदिरहेको देखेर शेरेले सोधेछ— शेरः ए माग्ने बूढो ! किन साइकल डोर्‍याएर दौडेको ? माग्नेबूढो : किन हुनु नि तेरा बाजे ! १० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि । हेर न साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’पुस्तकबाट