काठमाडौं, भदौ २४। सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच बिहीबारको बैठक निर्णायक भनिएको थियो । तर, केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको […]