सरकारकाे यातायात व्यवसायीलाई चेतावनी: हड्ताल गरे समिति नै खारेज गरिदिन्छौं
काठमाडौं । सिण्डिकेट कायम हुनुपर्ने माग राख्दै देशब्यापी हड्तालको चेतावनी दिने यातायात व्यवसायीलाई सरकारले पनि कडा जवाफ दिएको छ ।
उसले यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेमा त्यस्ता यातायात समितिको दर्ता खारेजसम्म गरिदिने ...
काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ । तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो । सरकारको सो निर्णय विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सपना प्रधान मल्लको संयुक्त इजलासले सयातायात व्यवसायीको पक्षमा फैसला सुनाएको हो […]
काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ । तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो । सरकारको सो निर्णय विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सपना प्रधान मल्लको संयुक्त इजलासले सयातायात व्यवसायीको पक्षमा फैसला सुनाएको हो […]
२१ जेठ, काठमाडौं । उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले मातहतको इन्टरमोडल यातायात विकास समिति खारेजको निर्णयप्रति असहमति जनाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतको चार वटासहित दर्जन बढी कार्यालय र विकास समिति खारेजीको घोषणा गरेका थिए । बजेटको घोषणामा मन्त्रालयको इन्टरमोडल यातायात विकास समितिलाई खारेज […]
नेपाल सरकारले संस्था ऐन २०१८ अन्तर्गत नेपाल यातायात राष्ट्रिय महासंघ दर्ता भयो । त्यससँगै संस्था ऐन २०३४ अन्तर्गत यातायात समितिहरु दर्ता भए । ७७ वटै जिल्लाको सिडियो कार्यालयमार्फत दर्ता भएका यी महासंघ र यातायात समितिहरुले दर्ता गर्ने बेलामा महासंघ र यातायात समितिको विधानमा उल्लेख भएअनुसार यदि महासंघ र यातायात समिति नेपाल सरकारले खारेज गरेको खण्डमा […]
काठमाडौं - सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ ।
सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ ।
गएको असार ३१ गते गृह भौतिक पूर्वाधार तथा या...
दाङका यातायात व्यवसायीले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भ्रष्टचारीको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्। सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका दाङका यातायात व्यवसायीले आइतबार यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर अगाडि प्रदर्शनका क्रममा गृहमन्त्री थापालाई भ्रष्टचारी भएको भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका…
काठमाडौं : सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो ।
गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्...