सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेका यातायात समिति

काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ । तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो । सरकारको सो निर्णय विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाइ गर्दै  सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सपना प्रधान मल्लको संयुक्त इजलासले सयातायात व्यवसायीको पक्षमा फैसला सुनाएको हो […]

सम्बन्धित सामग्री

सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेका यातायात समिति

काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ । तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो । सरकारको सो निर्णय विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाइ गर्दै  सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सपना प्रधान मल्लको संयुक्त इजलासले सयातायात व्यवसायीको पक्षमा फैसला सुनाएको हो […]

सिन्डिकेट हटाउन ओली सरकारले खारेज गरेको यातायात समिति सर्वोच्चले ब्यूँतायो

काठमाडौं । सर्वोच्च अदालतले यातायात समितिलाई ब्यूँत्याउने फैसला गरेको छ । यातायात व्यवसायमा ‘सिन्डिकेट’ (व्यावसायिक गुटबन्दी) गरेको भन्दै खारेज गरिएको समितिलाई सर्वोच्चले ब्यूँत्याएको हो । सर्वाेच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले तीनवटा विभिन्न समितिका पक्षमा मंगलबार फैसला सुनाएका हुन् । आदेशसँगै अब संघ र समिति ब्यूँतिएका छन् । केपी ओली […]

सत्ता: सरकारको कि यातायात व्यवसायीको ?

नेपाल सरकारले संस्था ऐन २०१८ अन्तर्गत नेपाल यातायात राष्ट्रिय महासंघ दर्ता भयो । त्यससँगै संस्था ऐन २०३४ अन्तर्गत यातायात समितिहरु दर्ता भए । ७७ वटै जिल्लाको सिडियो कार्यालयमार्फत दर्ता भएका यी महासंघ र यातायात समितिहरुले दर्ता गर्ने बेलामा महासंघ र यातायात समितिको विधानमा उल्लेख भएअनुसार यदि महासंघ र यातायात समिति नेपाल सरकारले खारेज गरेको खण्डमा […]

यातायात समिति खारेज प्रक्रिया सुरु

सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेको सरकारले बर्दियाका यातायात सम्बद्ध समितिहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

यातायात समिति नवीकरण नहुने

काठमाडौं - सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ ।  सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ ।  गएको असार ३१ गते गृह भौतिक पूर्वाधार तथा या...

समिति खारेज गरेको विरोधमा दाङका यातायात व्यवसायीले गरे नाराबाजी (फोटोफिचर)

दाङका यातायात व्यवसायीले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भ्रष्टचारीको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्। सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका दाङका यातायात व्यवसायीले आइतबार यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर अगाडि प्रदर्शनका क्रममा गृहमन्त्री थापालाई भ्रष्टचारी भएको भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका…

यातायात समिति धमाधम कम्पनीमा दर्ता हुँदै

सरकारले यातायात समिति खारेज गर्ने निणर्य गरेसँगै यातायात व्यवसायीहरूले धमाधम कम्पनीमा दर्ता गर्न थालेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चरणबद्ध आन्दोलनको घोषणालाई वेवास्था गर्दै व्यवसायीहरूले कम्पनी दर्ता गराइरहेका छन्। गत चैत १८ गते भन्दापछि मात्र १९ वटा कम्पनी रजिष्टार भएको, १२ वटाको प्रकृया अघि बढेको, ५७ वटाको नाम स्वीकृत भएको र ६२ वटा नाम…

यातायात समिति खारेज गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्...

सबै यातायात समिति खारेजीको तयारी

सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण…