यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेरै छाड्ने, यातायात समितिलाई रुट परमिट नदिइने

काठमाडौं, चैत १८ – सरकारले सार्वजनिक यातायातमा देखिएको सिन्डिकेट खारेज गरेरै छाड्ने भएको छ । यातायात व्यवासायी समिति बनाएर सार्वजनिक गाडीमा सिन्...