२१ जेठ, काठमाडौं । उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले मातहतको इन्टरमोडल यातायात विकास समिति खारेजको निर्णयप्रति असहमति जनाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतको चार वटासहित दर्जन बढी कार्यालय र विकास समिति खारेजीको घोषणा गरेका थिए । बजेटको घोषणामा मन्त्रालयको इन्टरमोडल यातायात विकास समितिलाई खारेज […]