फिल्म ‘काली’को पोस्टर विवादमा

एजेन्सी ।    भारतीय डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टरलाई लिएर विवाद बढ्दै गएको छ । फिल्म काली अहिले नयाँ समस्यामा फसेको देखिएको छ ।निर्देशक  लीना मणिमेकद्वारा निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा कालीले चुरोट तानिरहेको देखाइएपछि  विवाद सिर्जना भएको हो । फिल्म ‘काली’को पोस्टरमा  कालीले एक हातमा  समलैंगिक  समुदायको सप्तरंगी झण्डा   बोकेको पनि देखाइएको छ । झण्डा र चुरोटबीच विवाद […]

सम्बन्धित सामग्री

नयाँ पोस्टरका कारण कानुनी झमेलामा प्रभासको ‘आदिपुरुष’

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ लगातार विवादमा फसिरहेको छ। केही महिनाअघि टिजर सार्वजनिक भएदेखि नै यो फिल्ममा विवादमा परेको थियो। अब फिल्मको नयाँ पोस्टरका कारण फिल्मका निर्माता कानुनी झमेलामा फसेका छन्। रामनवमीको अवसरमा निर्माण टिमले ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक गरेको थियो। तर, पोस्टर सार्वजनिक भएसँगै केही व्यक्तिले भने पोस्टरले धार्मिक भावनामा ठेस…

फिल्म ‘मासूम सवाल’ को सार्वजनिक पोस्टर विवादमा

एजेन्सी । भारतमा डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टर विवादपछि अब अर्को एक फिल्मको पोस्टर पनि विवादमा परेको छ ।फिल्म ‘मासूम सवाल’ को निर्माताहरूले जुलाई १७ मा केही पोस्टरहरू सार्वजनिक गरेका थिए । सार्वजनिक पोस्टरमा सेनेटरी प्याडमा भगवान कृष्णको तस्बिर राखिएको भन्दै विवाद सुरू भएको हो । यो पोस्टर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले फिल्मका निर्देशक […]

फिल्म ‘काली’को पोस्टर विवाद चर्किंदै, दिल्ली प्रहरीमा मुद्दा दर्ता

काठमाडौं । फिल्म ‘काली’को पोस्टर सार्वजनिक भएसँगै विवादमा परेको छ । लीना मणिमेक निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा देवीले चुरोट तानिरहेको चित्रण गरिएपछि विवाद सिर्जना भएको हो । फिल्मको पोस्टरमा कालीको एक हातमा एलजीबीटी समुदायको सप्तरंगी झण्डा पनि देखाइएको छ । पोस्टर विवादित भएपछि यो विषय प्रहरीमा समेत पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उजुरी दर्ता […]

अक्षय कुमारको फिल्म रिलिज नहुँदै विरोध, आक्रोशितले गरे सडकमा चक्काजाम

बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र पृथ्वीराज विवादमा परेको छ । फिल्मको पोस्टर सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त भइरहेका बेला अजमेरमा सडकमै विरोध प्रदर्शन भएको छ । पृथ्वीराज फिल्ममा इतिहासका तथ्यलाई बंग्याइएको आरोप लगाउँदै गुर्जर समाजले विरोध प्रदर्शन गरेको हो । कलेक्टर कार्यालयमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै गुर्जर समाजले फिल्ममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कलेक्टर कार्यालयबाहिर समाजका सदस्यले केहीबेर सडकमा चक्काजाम गरेका छन् । फिल्मले इतिहासका तथ्यमाथि खेलवाड गरेको आर...

फेरि पछि सर्यो 'चपली हाइट ३', प्रचार गर्न पोस्टर पनि सकिएको निर्माताको गुनासो

काठमाडौं : कुनै पनि फिल्म प्रदर्शनमा आउनुअघि प्रचारप्रसार कत्तिको गरिएको छ, बजारमा चर्चा छ कि छैन, छ भने कस्तो खालको चर्चा भइरहेको छ भन्ने कुराले त्यसको व्यवसायमा प्रत्यक्ष असर पार्ने गर्छ।त्यसैले फिल्मको प्रचारप्रसारका लागि राम्रै रकम छुट्ट्याइएको हुन्छ। व्यवसायमा नकारात्मक असर पर्ने गरी फिल्म कुनै विवादमा नतानियोस् भनेर निर्माता सतर्क भइरहेका हुन्छन्। कोरोनाको पहिलो लहरले थला पारेको नेपाली फिल्म उद्योग अझै उठ्न सकेको छैन।सरकारले हल खोल्ने अनुमति दिएको झण्डै तीन महिना भइसक्दा कुनै पनि

'सेल्फी किङ'को टिजर सार्वजनिक, हाँस्य कलाकारको भूमिकामा विपिन कार्की

काठमाडौं : केही साताअघि विपिन कार्की अभिनित फिल्म 'सेल्फी किङ'को पोस्टर हलिउड फिल्म जोकरसँग मिलेको भन्दै विवादमा तानिएको थियो। उक्त पोस्टरमा विपिन कार्की कमेडी गेटअपमा देखिएका थिए। यतिबेला निर्माण टिमले 'सेल्फी किङ'को टिजर सार्वजनिक गरेको छ। सार्वजनिक टिजरमा कलाकारको जिवनमा आउने उतारचढाव, स्टारडम र नैराश्यतालाई प्रस्तुत गरिएको छ। विशाल सापकोटा

'सेल्फी किङ'को पोस्टर 'जोकर'सँग मिलेकै हो? यसो भन्छन् निर्माता

काठमाडौं: मंगलबार रिलिज भएको फिल्म 'सेल्फी किङ'को पोस्टर विवादमा तानिएको छ। अभिनेता विपिन कार्की फिचर्ड पोस्टर हलिउड फिल्‍म 'जोकर' प्रभावित भएको आरोप लागेको हो। जसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भए। फिल्म जोकरको पोस्टरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न समेत गरेका छन्।  सार्वजनिक पोस्टरमा विपिन कार्की बिग्रिएको