'सेल्फी किङ'को टिजर सार्वजनिक, हाँस्य कलाकारको भूमिकामा विपिन कार्की

काठमाडौं : केही साताअघि विपिन कार्की अभिनित फिल्म 'सेल्फी किङ'को पोस्टर हलिउड फिल्म जोकरसँग मिलेको भन्दै विवादमा तानिएको थियो। उक्त पोस्टरमा विपिन कार्की कमेडी गेटअपमा देखिएका थिए। यतिबेला निर्माण टिमले 'सेल्फी किङ'को टिजर सार्वजनिक गरेको छ। सार्वजनिक टिजरमा कलाकारको जिवनमा आउने उतारचढाव, स्टारडम र नैराश्यतालाई प्रस्तुत गरिएको छ। विशाल सापकोटा

सम्बन्धित सामग्री

यस्तो बन्यो ‘महाजात्रा’को टिजर

काठमाडौँ– चलचित्र जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार ओएसआर युटुब च्यानबाट टिजर सार्वजनिक गरेको हो । टिजरमा फिल्मका मुख्य भूमिकामा रहेका कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायतले स्थान पाएका छन् । अघिल्ला शृङ्खखला जस्तै यस पटक पनि पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्याका बारे […]

टाइगर श्राफ स्टारर ‘गणपत’ टिजर सार्वजनिक, नेपालमा ‘भष्मे डन’सँग हुनेछ भिडन्त

काठमाडौं । टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘गणपत’को एक्सन–प्रधान टिजर सार्वजनिक भएको छ । नेपाली बक्स अफिसमा यो फिल्मको भिडन्त विपिन कार्की स्टारर ‘भष्मे डन’सँग हुँदैछ । ‘गणपत’मा ‘हिरोपन्ती’ जोडी टाइगर र कृतिलाई पुनः एकसाथ देख्न पाइनेछ । निर्माताले सार्वजनिक गरेको टिजरमा टाइगर र कृति दुवै एक्सन भूमिकामा जमेका छन् […]

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ ।  विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्माको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको पटकथा र […]

'फूलबारी' को टिजर सार्वजनिक

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट लामो टिजरमा विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन्। पारिवारिक कथालाई समेटेको यस फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्छ। फिल्ममा विपिन र अरुणाका साथै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा,…

रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ टिजर : अभिभावक र सन्तानबीचको सम्बन्धको कथा

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित आगामी फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा भन्छ । वयोवृद्ध उमेरको भूमिकामा देखिएका विपिनको अपोजिटमा अरुणा छिन् । यी दुईबीचको कथामा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल […]

‘के घर के डेरा’को टिजर सार्वजनिक, काठमाडौँमा घर बनाउनेको संघर्ष

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ। काठमाडौँमा डेरामा बस्नेहरूको कथा रहेको फिल्मको टिजर बिहीबार युट्युबमार्फत सार्वजनिक भएको हो। फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। जो काठमाडौंमा घर बनाउनका लागि संघर्ष गरिरहेको टिजरबाट अनुमान लगाउन सकिन्छ। सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा बनेको छ। महेश दवाडीको लेखन रहेको फिल्म शरद श्रेष्ठ, राजीव श्रेष

‘के घर के डेरा’ को टिजरमा दुई परिवारको संघर्षका कथा

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ ।एकातिर श्रीमती सुरक्षा पन्तको दबाबमा काठमाडौं घर किन्न दयाहाङ राई बैंक बैंकमा ऋणका लागि भौतारिरहेका छन् । धनाढ्य देखिने गरी चिटिक्क परेर बैंक धाउँदा पनि उनीहरुले ऋण पाएका छैनन् । अर्काेतिर काठमाडौंमा घर भएर पनि विपिन कार्की श्रीमती वर्षा राउतसँग लुकाइरहेक

चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । दयाहाङ राई र विपिन कार्की अभिनीत चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौँमा घर हुने र नहुने परिस्थितिको कथा समेटेको छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा चलचित्रले घर नहुँदा काठमाडौँमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यङ्ग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने […]

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर […]

फिल्म ‘नाका’ को अफिसियल टिजर सार्वजनिक

फिल्म ‘नाका’ को अफिसियल टिजर सार्वजनिक भएको छ। ग्याङ्स्टर कथामा आधारित फिल्मको टिजर यूटुबमार्फत सार्वजनिक गरिएको छ। 'पशुपति प्रसाद' फिल्मबाट 'भष्मे डन'को रूपमा चर्चा बटुलेका अभिनेता विपिन कार्की टिजरमा नयाँ रुपमा देखिएका छन्। उनको हेयरस्टायल र शैली उनका अघिल्ला फिल्मभन्दा निकै भिन्न देखिएको छ। अमित श्रेष्ठ निर्देशित फिल्मलाई अमितले नै लेखेका हुन् भने फिल्ममा अभिषेक…