नयाँ पोस्टरका कारण कानुनी झमेलामा प्रभासको ‘आदिपुरुष’

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ लगातार विवादमा फसिरहेको छ। केही महिनाअघि टिजर सार्वजनिक भएदेखि नै यो फिल्ममा विवादमा परेको थियो। अब फिल्मको नयाँ पोस्टरका कारण फिल्मका निर्माता कानुनी झमेलामा फसेका छन्। रामनवमीको अवसरमा निर्माण टिमले ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक गरेको थियो। तर, पोस्टर सार्वजनिक भएसँगै केही व्यक्तिले भने पोस्टरले धार्मिक भावनामा ठेस…

सम्बन्धित सामग्री

ज्यान मार्ने धम्की आएपछि ‘आदिपुरुष’ निर्देशकलाई प्रहरी सुरक्षा

काठमाडौं । भारतमा ‘आदिपुरुष’ विवाद तत्काल रोकिने सम्भावना छैन । निर्माताले संवादमा परिवर्तन गरेको बताएपनि संवाद लेखक तथा गीतकार मनोज मुन्ताशिरदेखि निर्देशक ओम राउत विवादमा मुछिएका छन् । अवस्था यस्तो छ कि मुन्तासिरपछि अब निर्देशक राउतलाई पनि जनताको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै ज्यान मार्ने धम्की आउन थालेको छ । ज्यान मार्ने धम्की आएपछि राउतले […]

विवादबीच प्रभास स्टारर 'आदिपुरुष' ले नेपालमा दुई दिनमा कमायो कति?

गत शुक्रवारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालमा दुई दिनमा डेढ करोडको व्यापार गरेको छ। यस फिल्मले दुई दिनमा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए। रिलिजअघि नै ‘आदिपुरुष’ नेपालमा विवादित बनेको थियो। फिल्ममा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको…

‘आदिपुरुष’ को प्रमोसनमा किन देखिँदैनन् सैफ अली खान?

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ असार १ गतेबाट प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिएसँगै फिल्मका कलाकारहरु प्रमोसनमा व्यस्त छन्। अर्कोतिर फिल्मको प्रि-बुकिङ पनि आक्रामक देखिन्छ।  प्रभास, कृति सेनन र सैफ अली खानको फिल्ममा मुख्य भूमिका छ। रामायणमा आधारित यस फिल्ममा प्रभास र कृति रामसीताको भूमिकामा छन् भने सैफ रावणको। केही दिनअघि तिरुपतिमा…

फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय […]

अभिनेता सैफ अली खान फिल्म ‘आदिपुरुष’ को प्रचारमा सहभागी नहुने

एजेन्सी । भारतीय अभिनेता सैफ अली खानले फिल्म ‘आदिपुरुष’ को प्रचार नगर्ने बताएका छन् । सैफ आफ्नी पत्नी करीना र छोरा तैमुर अली खान र जेह अली खानसँग मे महिनामा वार्षिक छुट्टी मनाउन देश बाहिर जाने भएका छन् । यही कारण उनले ‘आदिपुरुष’ को प्रचारप्रसारमा सहभागी नहुने बताएका छन् । ओम राउतको निर्देशनमा बनेको फिल्म […]

चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दै, कलाकारविरुद्ध मुद्दा दर्ता

एजेन्सी । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दो क्रममा छ । यसैबीच कलाकारविरुद्ध मुद्दा दर्ता भएको छ ।चलचित्रको टिजर सार्वजनिक भएदेखि नै कलाकारहरुको आवरणलाई लिएर विवाद सुरु भएको हो । यो फिल्म रामायणको कथामा आधारित भएकाले कलाकारहरुले रामायणका वास्तविक पात्रहरुको भन्दा फरक अवतार प्रस्तुत गरेकाले चलचित्रका कलाकारहरूको लुकसँग दर्शकहरू सहमत छैनन् । जसका कारण […]

पाँच सय करोडमा बन्दै प्रभासको ‘आदिपुरुष’

साउथका सुपरस्टार प्रभास पछिल्लो समय फिल्म ‘आदिपुरुष’ का कारण चर्चामा छन् । फिल्म ५ सय करोडको बजेटमा निर्माण हुन लागेको हो । भारतीय सबैभन्दा महँगो फिल्ममध्ये एक ‘आदिपुरुष’ हुने बताइएको छ ।यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ । भूषणकुमार फिल्मका निर्माण हुन् । भूषणकुमारले ‘आदिपुरुष’ को बजेट ५०० करोड रहेको बताएका छन् । फिल्मका निर्देशक ओम राउत हुन् । निर्देशक राउतले फिल्मबाट भगवान रामलाई बुझ्ने प्रयास गरेको बताए । फिल्म ‘रामायण’ को रूपान्तरण

अक्षय कुमारको ‘रक्षाबन्धन’ र प्रभास–सैफको ‘आदिपुरुष’ भिड्दै

एजेन्सी, ११ असोज । महाराष्ट्र सरकारले २२ अक्टोबरदेखि सिनेमाघर खुलाउने निर्णय गरेसँगै बलिउडका फिल्महरुले भट्टाभट रिलिज मिती घोषणा गरिरहेका छन् । २०२२ को स्वतन्त्रता दिवसको अवसरमा फिल्महरु आदिपुरुष र रक्षा बन्धनको महासंग्राम हुने भएको छ । उक्तसमयमा अक्षय कुमारको रक्षा बन्धन र प्रभास–सैफ अली खानको आदिपुरुष भिड्ने भएका छन् । आदिपुरुषको रिलिज डेटको घोषणा पहिले […]

प्रभासको फिल्म 'आदिपुरुष' ले तोड्नेछ 'बाहुबली २' को रेकर्ड

प्रभास अभिनित फिल्म 'आदिपुरुष' बहुप्रतिक्षित फिल्ममध्ये एक हो। ओम राउत निर्देशित फिल्म 'आदिपुरुष' ले प्रभासकै पछिल्लो फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’ को रेकर्ड तोड्ने भएको छ। भारतीय संचार माध्यमहरुका अनुसार आदिपुरुषले 'भिएफएकस'को सन्दर्भमा प्रभासकै यस अगाडिको सुपरहिट फिल्म ‘बाहुबली २' को रेकर्ड तोड्ने छ। एसएस राजामौलीको निर्देशन रहेको 'बाहुबली २' मा  करिब २ हजार…