कालीकाे हातमा चुराेट थमाएपछि विवादमा आएकी लीना भन्छिन्, 'फिल्म हेरेपछि प्रेम गर्नुहुन्छ'

काठमाडाैं : लीना मनिमेकलाइको डकुमेन्ट्री फिल्म 'काली'को पोस्टर सार्वजनिक भएसँगै भारतमा एउटा तरंग फैलिएको छ। हिन्दू देवी कालीको अवतारमा देखिएकी अभिनेत्रीको हातमा चुरोट र लैंगिक अल्पसंख्यकको पहिचान देखाउने झण्डा देखिएपछि पोस्टर विवादमा तानिएको हो। तीन दिन अघि आफ्नो नयाँ प्रोजेक्ट कालीको पोस्टर फेसबुकमा पोस्ट गर्नासाथ लीना एकाएक चर्चामा आएकी थिइन्। हिन्दू देवीको आपत्तिजनक चित्रण गरेको भन्दै धेरैले उनको आलोचना गरेका छन्। भारतको दिल्ली र उत्तर प्रदेशमा उनकाविरुद्ध प्र

सम्बन्धित सामग्री

यम बराले भने - ‘प्रेम गीत-३’को अन्तराष्ट्रिय अभियानमा मेरो साथ र समर्थन छ’

‘प्रेम गीत ३’ विवादमा थुप्रै कलाकर्मी बिरोध र समर्थनमा गरेर दुई कित्तामा देखिएका छन् । यस्तैमा गायक यम बरालले पनि ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थन रहेको बताए छन् ।गायक बरालले सामाजिक संजालमा एक पोष्ट गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मलाई स्थापित गर्ने अभियानमा रहेको ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थ रहेको बताएका हुन् । ‘प्रेम गीत ३’ हेरेर साथ र समर्थन  दिन समेत उनले सबैलाई आग्रह गरेका छन् ।‘राष्ट्रवाद, कलाकारवाद छातीमा राखी, स

प्रेम आलेले भने– ‘काम गर्ने सिलसिलामा बोल्न नजानेको भए त्यो मेरो नियत थिएन’

काठमाडौं–आफ्नो कार्यकालमा विवादास्पद अभिव्यक्तिका कारण चर्चा र विवादमा आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो बोलीले कसैलाई ठेस पुगेको भए त्यो नियत नभएको प्रष्टिकरण दिएका छन्। सरकारबाट बाहिरिँदै गर्दा आइतबार बेलुका सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा आलेले नियतबस कसैसँग नराम्रो नबोलेको बताए। आलेलाई मन्त्रालयका कर्मचारीलाई थर्काएको तथा अपशव्द बोलेर मानमर्दन गरेको आरोप लागेको […]

मन्त्री आले फेरि पनि विवादमा, राजीनामाको दबाब

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्। अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्यर्वहार गरेका सुनिने अडियो  सार्वजनिक भएसँगै उनको आलोचना भएको छ ।यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका थिए ।  मन्त्री आलेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट शेरबहादुर देउवा नेतृत्

पूजा शर्माको कमाउने धन्दा !

काठमाडौं, १९ फागुन । नायिका पूजा शर्मा नेपाली चलचित्र क्षेत्रमा बेला बेलामा विवादमा आईरहने नाम हो । उनी आफ्नो चलचित्र चलाउनको लागि जस्तोसुकै हत्कण्डा मच्चाउन पनि पछि पर्दिनन् । कहिले बोलेकै भरमा उनी विवादमा पर्छिन् । कहिले प्रेम सम्बन्धको कारण । पछिल्लो समय उनी आफू अभिनित र निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ चलाउनको […]

नारायणहिटीभित्र रेस्टुरेन्ट प्रकरणमा मन्त्री प्रेम आलेको एक्सन, योगेश पनि बोले

यतिबेला नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको विषय चर्चा र विवादमा छ । रोपनीको ५० हजार रुपैयाँमात्रै भाडा तिर्नेगरी एक व्यवसायिक घरानालाई सरकारले जिम्मा दिएको विषय बाहिर आएपछि आलोचना भएको हो । तत्कालीन पर्यटनमन्त्री योगेश कुमार भट्टराईसमेतको संलग्नतामा पर्यटन मन्त्रालयले निर्णय गरेको दावी गरिएको छ । सामाजिक सञ्जालमा यसको चर्को आलोचना भइरहेको बेला पर्यटनमन्त्री प्रेम आलेले एक्सन लिएका छन् । विगतमा विवादै विवादमा फसेका आलेले देउवा नेृतत्वको सरकारमा आएपछि भने केही सुधारका कामहरु थालेको भन्दै प्रशंसाको ...

'गदर २' विवादमा : घर धनीले लगाए ठगीको आरोप

बलिउड अभिनेता सनी देओल र अमिषा पटेलको हिट फिल्म 'गदर-एक प्रेम कथा' को सिक्वेल फिलको छायाङ्कन अहिले भइरहेको छ। देओल र पटेलकै मुख्य भूमिका रहेन सिक्वेल 'गदल २' को छायाङ्कन हिमाचल प्रदेशमा भइरहेको छ। यसबिच यो फिल्म विवादमा फसेको छ। एक घरधनीले फिल्ममाथि ठगीको आरोप लगाएका छन्। फिल्मको सुटिङ पालमपुरको भलेड गाउँको एक घरमा भएको थियो। फिल्म…

राजकीय सान त्याग्दै प्रेम विवाहको क्रममा युवराज्ञी

काठमाडौँ– केही वर्ष विवादमा बिताएपछि जापानकी राजकुमारी माकोले आफ्ना पुराना सहपाठी केइ कोमुरोसँग बिहे गर्ने भएकी छिन् । यी दुई बीच सन् २०१८ मा बिहे गर्ने तय भए पनि कोमुरोको परिवार आर्थिक सङ्कटमा परेका कारण योजना रोकिएको थियो । तीन थाती रहेको बिहे यही २६ अक्टोबरमा हुने तय भएको छ । यो जोडीको बिहेको प्रसङ्ग […]