काठमाडौं । फिल्म ‘काली’को पोस्टर सार्वजनिक भएसँगै विवादमा परेको छ । लीना मणिमेक निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा देवीले चुरोट तानिरहेको चित्रण गरिएपछि विवाद सिर्जना भएको हो । फिल्मको पोस्टरमा कालीको एक हातमा एलजीबीटी समुदायको सप्तरंगी झण्डा पनि देखाइएको छ । पोस्टर विवादित भएपछि यो विषय प्रहरीमा समेत पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उजुरी दर्ता […]