सुरुङमार्ग ७४.२० प्रतिशत बन्यो

निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा प्रगति ७४.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगती विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ८ सय १३ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।” सुरङमार्ग छेड्ने काम समयमा पूरा नहुने भएपछि ९ महिना थप […]

सम्बन्धित सामग्री

नेपालमा सुरुङमार्ग र विकासको सम्बन्ध

नेपाल ६८ प्रतिशत पहाड र १७ प्रतिशत हिमखण्ड भएको  देशमा यातायतको सहजता र पानी आपूर्तिका लागि डाँडा पहाड र खोला ढिस्काको तल सुरुङ खनेर छिटो र छोटो पूर्वाधार बनाउनु अति उत्तम विकासको मोडल हुनसक्छ।सुरुङ निर्माण  अति महत्वपूर्ण तर आर्थिक, प्राविधिक, वातावरणीय र सर्वेको दृष्टिबाट जटिल र महँगो परियोजना हो। निःशन्देह यो पूर्वाधारको विशिष्ट नमुना पनि हो। विश्वमा पहिलो सुरुङमार्ग सन् १८४३ मा बनेको थियो जसको नाम थ्याम्स टनेल हो। आज नेपालमा पनि विभिन्न ठाउँमा सुरुङमार्गको काम सुरु गरिएको छ र अनेक

बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्ग खन्ने काम ठप्प

९ माघ, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ । शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि सुरुङमार्गको काम रोकिएको हो । २० पुसमा गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव भएको छ । क्रसरमा धोएको बालुवा अभावले […]

सुरुङमार्ग निर्माण सम्पन्न समयमा नै गर्न आवश्यक

नेपालमा पछिल्लो समय बन्दै गरेको काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगतिमा धेरैको चासो छ । तर, निर्माणाधीन सुरुङमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ । किनकि हालसम्म निर्माणाधीन सुरुङमार्ग समग्र कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि सो समयमा नहुने भएपछि निर्माण कम्पनीले समय […]

नागढुंगा सुरुङमार्ग ७ महिनाभित्र छेडिने

काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६२.९० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ ।आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको […]

नागढुंगा सुरुङमार्ग ६० प्रतिशत टनेलको काम सकियो

काठमाडौं, साउन २९ । राजधानीबाट बाहिरिने–भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको […]

नागढुंगा सुरुङमार्ग साउनसम्म सम्पन्न गर्ने नयाँ लक्ष्य

निर्माणाधीन नागढुंगा सुरुङमार्ग सुरुङ निर्माणको काम ४३ दशमलव ३५ प्रतिशत सम्पन्न भएको छ । अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमध्ये दुई हजार तीन...

नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान...

नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो

नागढुङ्गा सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको हो । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: भौतिक निर्माण १५.९ प्रतिशत सम्पन्न

काठमाडौं, असार २८ । कोभिड महामारीका कारण राष्ट्रिय गौरवका कतिपय आयोजना नराम्ररी प्रभावित भइरहेका बेला नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम भने धमाधम अघि बढेको छ । संक्रमणको सम्भाव्य जोखिम रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको आयोजनाले बताएको छ । सुरुङमार्ग निर्माणमा केही विदेशी, ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदूर परिचालन भएकोमा हालसम्म आयोजनाको […]