काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन जिल्लाको […]
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन् । अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१२ […]
Kathmandu. Chief of Army Staff Ashok Raj Sigdel has issued a special directive to ensure that the upcoming House of Representatives elections are conducted peacefully. Addressing all ranks of the Nepali Army during a special program organized at the Army Headquarters today on the occasion of Mahashivaratri and the 262nd Army Day, he gave special instructions to complete the election process peacefully while excellently fulfilling the responsibilities that the Nepali Army has been carrying out in various sectors.The Military Public Relations and Information Directorate stated that he also directed that the history of Nepal and Nepalis be studied and taught...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले रोक्का गरेको संघीय कोषमध्ये ३० मिलियन डलर फुकुवा गरेपछि न्यूयोर्क को बहु-अर्ब डलरको हड्सन टनेल परियोजनाले आंशिक राहत पाएको छ। उक्त रकम कुल २०५ मिलियन डलर संघीय कोषको हिस्सा हो। न्यू जर्सी र न्यूयोर्क राज्यले कोष रोकिएको निर्णयविरुद्ध मुद्दा दायर गरेपछि रकम सार्वजनिक गरिएको हो। दुवै राज्यले अमेरिकी डिपार्टमेन्ट […]