बालुवा नपाएपछि नागढुंगामा सुरुङमार्ग खन्ने काम ठप्प

९ माघ, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ । शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि सुरुङमार्गको काम रोकिएको हो । २० पुसमा गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव भएको छ । क्रसरमा धोएको बालुवा अभावले […]