नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान...

सम्बन्धित सामग्री

‘ब्रेक थ्रु’ पछि नागढुंगा सुरुङको भौतिक प्रगति ७२.६१ प्रतिशत

६ वैशाख, काठमाडौं । गत सोमबार 'ब्रेक थ्रु' भएको नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ७२.६१ प्रतिशत पुगेको छ । यो आयोजनामा २६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो …

३ वर्षमा आधा सकिएको नागढुंगा सुरुङ १४ महिनामा पूरा होला ?

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको सुरु ठेक्का सम्झौताअनुसार काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ । ठेक्का सम्झौता सकिनै लाग्दा काम नसकिने देखिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । निर्माण थालेको तीन वर्षमा भौतिक प्रगति ५०.१५ प्रतिशत मात्र पुगेको छ । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाखसम्म मात्र थियो ।

चार महिनाभित्र नागढुंगा सुरुङ मार्गको ब्रेक थ्रु गरिने, कति भयो काम ?

आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ४६.२६ प्रतिशत भएको छ । मुख्य र आपतकालीन सुरुङसहित कुल ५ दशमलव ४९९ किलिमिटरमध्ये अहिलेसम्म ३ दशमलव ८५९ किमी खनिसकिएको छ ।