काठमाडौं । १२५ सीसीमा हिरोले स्पोर्टी मोटरसाइकल एक्स्ट्रीम १२५ आर ल्याएसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । हिरो मोटोकर्पले हिरो वल्ड २०२४ मा एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेको हो । ९५ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक भएको यो मोटरसाइकलले १५० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । यो मोटरसाइकलले १२५ सीसी […]