हिरो मोटोकर्पको १० वर्ष पुरा, दुई मोटरसाइकलले अलग पहिचान दिदै

काठमाडौं । भारतमा हिरो र होन्डा बीचको सहकार्य टुटेको १० वर्ष पुराभएको छ । । यो १० वर्षको अवधिमा हिरोले आफ्नो छुट्टै पहिचान निर्माण गर्न निकै ठूलो मिहिनेत गरेको देखिन्छ । हिरो र होन्डा सँगै हुँदाका सबै मोडल आफ्नो बनाएको हिरोले सिधा प्रतिस्पर्धा भारतमा होन्डासँग गर्नु पर्यो भने नेपालमा हिरोभन्दा होन्डा अव्वल देखियो । विशेषत […]