काठमाडौं । हिरोले एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने भएको छ । अहिले स्पोर्टी कम्यूटर १२५ सीसी सेग्मेन्टमा बजाज पल्सर र टीभीएस रेडर बिक्री हुँदै आएकोमा हिरोको नयाँ मोटरसाइकल पनि प्रतिस्पर्धामा थपिएको हो । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले २ लाख ८९ हजार रुपैयाँ सुरुवाती मूल्य तोकेर एक्स्ट्रीम […]