काठमाडौं । डबल स्पोर्टस् सेग्मेन्टमा हिरो एक्सपल्स २०० यसअघि देखिनै निकै सफल मोडल हो । सुरुमा आएको एक्सपल्स २०० को सफलतासँगै कम्पनीले हाइवेलाई ध्यानमा राखेर यसको फोर भी मोडल अप्रिल १ बाट नेपालमा विक्री सुरु गर्दैछ । हिरोले नेपाल ल्याउन लागेको एक्सपल्स २०० फोर भी मोडलले होन्डा, यामाहा, मोटरहेड जस्ता ब्राण्डका डबल स्पोर्टस् मोडलसँग प्रतिस्पर्धा […]