हिरोले एड्भेन्चर म्याक्सी स्कुटर ल्याउँदै, यामाहा एरोक्ससँग गर्ला प्रतिस्पर्धा

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले प्रिमियम स्कुटर ल्याउने तयारी गरिरहेको छ । कम्पनीले पहिलो पटक म्याक्सी स्कुटर ल्याउने तयारी थालेको हो । विभिन्न समयमा म्याक्सी स्कुटरको परिक्षण गरिरहेको देखिएको थियो भने कम्पनीले इआइसीएमए (इक्मा) अटो शोमा भिडा र हिरोको नयाँ स्कुटर प्रदर्शन गर्ने भएको हो । हिरो मोटोकर्पले हिरोको नयाँ म्याक्सी स्कुटर […]