फेरि राज्य दोहनमा एनसेल

देशको अर्थतन्त्र जर्जर अवस्थामा छ । तर राज्यलाई दोहन गर्ने प्रवृत्ति घट्नेभन्दा पनि बढ्दै गएको छ । विभिन्न बहानामा राज्यलाई दोहन गरिँदै आएको छ । यसको पछिल्लो उदाहरण दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स अवधि थप गरिएको नीतिगत चलखेल हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली […]

सम्बन्धित सामग्री

एनसेल प्रकरण संसदको चौथो समितिमा प्रवेश, शिक्षा समितिले पनि छलफल गर्ने

काठमाडौं,६ पुस । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री प्रकरणमा संसदको शिक्षा समितिले पनि छलफल गर्ने भएको छ । एनसेलको शेयर खरिद-बिक्रीलाईं लिएर यसअघि संसदकै सार्वजनिक लेखा, अर्थ र राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएका थिए । राज्य व्यवस्थाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दा लेखा र अर्थ समितिले यथार्थ विवरण १५ […]

एनसेल प्रकरण : संसदीय समितिबीच नै विवाद, छुट्टाछुट्टै निर्देशनले अनुसन्धानमा असर

काठमाडौँ : 'बेलायतमा रातारात कम्पनी खडा गरेर एनसेल किन्ने व्यक्तिलाई राम्रोसँग चिन्छु, श्रीमती बिरामी भएका बेला सिंगापुर जाँदा उनकोमा दुई दिन बसेको छु। देउवा र ओलीजी पनि जानुभएको छ तर चिने-जानेको छ भन्ने हिसाबले अनुहार हेरेर व्यवहार गरिँदैन’, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने।एनसेलको सेयर खरिद-बिक्री प्रक्रियाका सम्बन्धमा उठेका सवालमा सरकारका तर्फबाट भएका पहलबारे छलफल गर्न समितिले प्रधानमन्त्रीलाई मंगलवार बोलाएको थियो।

एनसेलमा मेरो परिवारको नाम जोडिनु गणतन्त्रमाथि हमला हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल नेपाल सरकारको स्वामित्वमा आउनेगरी आवश्यक कानुन र नियम संशोधन गर्न निर्देशन दिएको छ । एनसेल सरकारको स्वामित्वमा ल्याउन र कर असुल्न संसदीय समितिको निर्देशन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई २०८६ पछि एनसेल सरकारकै स्वामित्वमा […] The post एनसेलमा मेरो परिवारको नाम जोडिनु गणतन्त्रमाथि हमला हो : प्रधानमन्त्री दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनसेल किन्ने चिनजानकै हुन् तर सिस्टमविरुद्ध जानेसँग लड्न तयार छौँ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको स्वामित्व खरिद गर्ने कम्पनीबारे आफू स्पष्ट रुपमा जानकार रहेको बताएका छन्।संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वेलायतमा कम्पनी खडा गरेर एनसेलको शेयर खरिद गर्नेहरूलाई आफूले राम्रोसँग चिनेको बताएका हुन्। ‘मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई पटक गएको छु । तिनै साथीहरुकोमा बसेको पनि छु। शेरबहादुर देउवा जाँदा पनि बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ । हाम्र

एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

काठमाडौंं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेल प्रकरणमा नेतृत्वको नै साँठगाँठ भएको दाबी गरेका हुन् । यसले दिर्घकालीन असर पुग्न सक्ने थापाको भनाइ छ । थापाले भने ‘म […]

एनसेल प्रकरणको निरूपण

किन यो मुलुकमा कुनै पनि ठूला खरिद/बिक्रीमा शंकाको वातावरण उत्पन्न हुन्छ? प्रत्येक कारोबारमा किन राज्य ठगिने वातावरण तयार हुन्छ? मुलुकको निजी क्षेत्रको सेवाप्रदायक संस्था एनसेलको पछिल्लो खरिद/बिक्री प्रसंगले फेरि यस्ता प्रश्न उब्जाइदिएको छ।...