राज्य व्यवस्था समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजिएको लेखा समिति सभापतिको आरोप

प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।