२०८६ मा एनसेल नेपाल सरकारको स्वामित्वमा आउने गरी कानून संशोधन गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं,३ पुस । संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले २०८६ सालमा एनसेल नेपाल सरकारको स्वामित्वमा आउनेगरी पहल गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक कानून र नियम संशोधन गर्न निर्देशन दिएको छ । मंगलबार बसेको राज्य व्यवस्था समितिको बैठकले सो निर्देशन जारी गरेको […]