करोनापछि सुस्ताएको अर्थतन्त्रलाई बुध्द एयरको उडानले थोरै भएपनि चलायमान भूमिका खेलेको छ । दैनिक १२० भन्दा बढी उडान र ६५०० भन्दा बढी यात्रुको आउजाउले स-साना होटलदेखि पर्यटकीय गाडीहरुले रोजगारी सिर्जना गरेको छ ।
बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ । अहिले हवाई सेवा लिने यात्रु...