काठमाण्डौ – मलेसियामा तीन महिनादेखि बेरोजगार भएका गोपाल कोइरालालाई घर फर्कनेबाहेक अर्को विकल्प छैन । उहाँ तीन महिनादेखि घर फर्कने बाटो हेरेर बसिरहनुभएको छ । बुधबार सरकारले उडान तालिका र भाडा दर सार्वजनिक गर्यो । समाचारको हेडलाइन पढेर गोपाल खुसी हुनुभयो । बिहीबार मलेसियाबाट नेपाल फर्कनेको सूचीमा दू...