काठमाण्डौ – सरकारले गएको बुधबार विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भाडा दर र उडान तालिका सार्वजनिक गर्यो ।
त्यसको अघिल्लो दिन मंगलबार साँझ नै ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको पहिलो उडान असार १ गते सलाम एअरमार्फत हुने भन्दै भाडादर पनि सार्वजनिक गर्यो ।
स...