काठमाडौँ – नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । सोमबार साँझ संघले एक विज्ञप्ती जारी गर्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि गरिएका यस्ता प्रकारका अस्वाभाविक र भत्र्सनायोग्य घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । […]