चिकित्सकमाथि आक्रमणको विरोधमा धनगढीमा प्रदर्शन

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथिको हिंसा रोक्न माग गर्दै संघले विरोध कार्यक्रम गरेको हो।