सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग...

सम्बन्धित सामग्री

सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरुबीच ८ बुँदे सहमति

काठमाडौं, ८ चैत्र । सरकारले आन्दोलनरत सहकारी बचतकर्ताहरुसँग ८ बुँदे सहमति गरेको छ । आज (बिहीबार) सिंहदरबारस्थित् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा एक कार्यक्रमकाबीच उक्त ८ बुँदे सहमति भएको हो । बचतकर्ताहरुको आन्दोलनको नेतृत्व भने पूर्व आईजिपी सर्वेन्द्र खनालले गरिरहेका छन् । मन्त्री बलराम अधिकारी र पूर्व आईजिपी खनालको उपस्थितिमा उक्त सहमति भएको […]

आन्दोलनरत पालिकाका कर्मचारीसँग आज सहमती गर्दै सरकार, ड्राफ्ट तयार

काठमाण्डौं, असोज २७ । आन्दोलनरत पालिकाका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । यसअघि विभिन्न चरणमा कर्मचारी र सरकारबीच भएका वार्ता र आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामाथी भएका छलफलपछि आज दुबै पक्षबीच सहमती हुन लागेको हो । सरकार पक्षबाट सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको मागअनुसार एकीकृत निजामती सेवा ऐन […]

आन्दोलनरत डाक्टरहरु काममा फर्किए, नियमित सेवा सञ्चालन

काठमाण्डाै - सरकार र आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएपछि आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । डाक्टर र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । हिजो गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी पोखराको मणिपाललगायत स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने, त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम...

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच सहमति

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले […]

सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट

काठमाडौँ- सरकार र शिक्षासम्बन्धी विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट भएका छन् । गृह मन्त्रालयमा सरकार र शिक्षकहरुबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु असन्तुष्ट बनेका हुन् । वार्ताका क्रममा सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमति भएको थियो । यद्यपि राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको राहत शिक्षकहरुको भनाइ छ ।

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । सात बुँदे सहमति गरेको हो । देशभरका शिक्षकहरु बुधबारदेखि राजधानीमा आन्दोलन गर्दै आएका थिए ।

अर्थमन्त्री पौडेलको नाडी छाम्दै आन्दोलनरत व्यवसायी

निजी क्षेत्रले रुचाउने व्यक्तिकारूपमा परिचित विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेसँगै आन्दोलनरत उद्योगी÷व्यवसायी रोकिएका छन् । विगत ३÷४ महिना अघिदेखि ब्याजदर वृद्धि र चालू पुँजी कर्जासम्बन्धी विभिन्न माग राखेर आन्दोलनमा होमिएका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्व)को सरकार गठन भएसँगै लामो समयदेखि चलिरहेको सडक आन्दोलन रोकिएको हो ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय सम्हाले लगत्तै निजी क्षेत्रसँगको सहकार्य अघि बढाएका थिए । यही क्

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच आजदेखि वार्ता

आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ।  दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘अहिले हामी सिंहदरबार जान लागेका छौं । आज पहिलो चरणको वार्ता हुनेछ । त्यसमा हामीले आफ्ना मागहरू प्रस्तुत गर्नेछौं । र सरकारले धारणा बुझ्नेछौं ।’ अध्यक्ष तिवारीले भने

सरकार र बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं :  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो। सरकारी टोलीका तर्फबाट  डाक्टर पौडेलसहित सदस्यहरू मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्

भारतमा सरकार र आन्दोलनरत किसानबीचको वार्ता निश्कर्षविहिन

एजेन्सी । भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ ।  आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउँसो २ बजे गर्ने सहमति भएको छ ।  सोमबार बिहान सुरु भएको वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नत्यागेको र सहमति हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।  वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीनओटै कानुन तत्काल फिर्ता लिनुपर्ने माग राखेका थिए ।व