वीरमा दाँत उपचार गराउँदै प्रधानमन्त्री

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु …

सम्बन्धित सामग्री

दाँत सफा गर्नेदेखि ब्रेसेससम्म, कुन उपचार गर्न कति खर्च लाग्छ ?

दाँतको समस्या एउटा मात्र हुन्न, अनेकौं समस्या हुन्छन् । कसैको दाँत उछिटिएको हुन्छ, कसैको दाँत खिया लागेको हुन्छ, कसैको दाँत भाँचिएको हुन्छ, कसैको दाँत कीराले खाएको हुन्छ, कसैको दाँत फुक्लिएको हुन्छ । यी सबै समस्याको उपचार गर्न कति खर्च लाग्छ ? जिज्ञासा उठ्नु स्वाभाविक हो । हुन त अस्पताल वा क्लिनिक, त्यहाँको सेवा सुविधा आदिलाई […]

सहज बन्दै दाँतको उपचार पद्धति

काठमाडौं : के तपाईं दाँतको समस्याबाट दुःखी हुनुहुन्छ? दाँत दुखाइको समस्या हिजोआज अधिकांश मानिसमा देखिने गरेको छ। दाँतको उपचार काठमाडौं उपत्यकामा सहज छ भने काठमाडौंबाहिर पनि सहज बन्दै गएको छ। दाँत बाँगोटिंगो हुने क्रम हाल बालबालिकामा अधिक रूपमा बढ्दो छ।दाँतको आफ्नो भागमा नअटाएर बाहिर वा भित्र उछिट्टिएको हुन्छ। कतिपय मानिसमा उम्रँदै दाँत बाँगोटिंगो हुने समस्या अधिक हुन्छ।बालबालिकालाई चिनीजन्य गुलियो खानेकुरा दिइन्छ, जसकारण उम्रिँदै दाँत किरा लाग्ने र दाँत दुख्ने समस्या हुन्छ। जसले गर्दा दाँत बिग्र

दाँत–मुख स्वास्थ्यमा जनचेतनाको खाँचो

सन्दर्भः विश्व मुख स्वास्थ्य दिवस दाँत निकाल्दा आँखा कमजोर हुन्छ । दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ । दाँत जन्मँदा नै आयो, छिटो आयो वा आएन तथा दाह्रा भए अलञ्छिन हुन्छ भनी पूजापाठ ग्रहशान्ति र धामी झाँक्री बसालिन्छ । बूढो भएपछि थोते हुनैपर्छ । नदुख्दा वा समस्या नदिँदासम्म उपचार गर्नुहुँदैन जस्ता गलत […] The post दाँत–मुख स्वास्थ्यमा जनचेतनाको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा

दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ।

बच्चाको दाँत कीराले खाए वा बाङ्गोटिङ्गो भएमा के छ उपचार ?

बालबच्चाको मुख ‘आँ’ गर्न लगाएर हेर्ने हो भने १०० मा ९० जना बालबच्चाको दाँत कुनै न कुनै रुपले बिग्रिएको भेटिने दन्त चिकित्सकले बताउने गरेका छन् । खासगरी कीराले खाने, सड्ने, थोते हुने र बाङ्गोटिङ्गो हुने समस्या बच्चाको दाँतमा देखिन्छ । यसरी दाँत खराब हुनु सामान्य होइन । दाँतको नाता अनुहारको सौन्दर्यसँग मात्र छैन, समग्र स्वास्थ्यसँग […]

सरकारबाट उपेक्षित दाँत तथा मुखको उपचार

हाँस्न र बोल्नसमेत सङ्कोच भएको भन्दै ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार भन्दै विभिन्न पालिकाहरूले नीति तथा कार्यक्रम चलाए । काभ्रेको पाँचखाल नगरपालिका र ताप्लेजुङको पाथीभरा गाउँपालिका यस्ता केही प्रतिनिधि पालिका हुन् । गत वर्ष पनि विभागले दाँतको महत्व बुझाउँदै अति दुर्गमका वञ्चित ज्येष्ठ नागरिकलाई लक्षित गर्दै दुई शिविर सम्पन्न गरेको छ र १० हजार बढीमा […] The post सरकारबाट उपेक्षित दाँत तथा मुखको उपचार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दाँत दुखिरहन्छ ? यस्तो छ घरेलु उपचार

जाडोमा शरीरका अन्य अंगका साथै दाँत पनि दुख्ने समस्या आइलाग्छ । यसको पीडाले बच्चादेखि बूढासम्मलाई सताउँछ ।  कहिलेकाहीँ त यसको पीडा असह्य हुन्छ ।  धेरै तातो वा चिसो कुरा खाँदा, दाँतलाई राम्ररी सफा नगर्दा, क्याल्सियमको कमी हुँदा, ब्याक्टेरियाको संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दुख्ने समस्या आइलाग्छ ।  यहाँ हामी दाँत दुख्दा आराम दिलाउने घरेलु उपचारका विषयमा चर्चा गर्नेछौं । अदुवा अदुवा काटेर चपाउँदा दाँतको पीडा कम हुन्छ । अदुवाको रस दाँतमा दल्न पनि सक्नुहुन्छ ।  प्याज प्याजका...

कांग्रेस नेता सिंहको तीनवटा दाँत झिकियो

काठमाडौं, १६ भदौ । लामो समयदेखि दाँतको समस्यासँग जुध्दै आएका नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले आज वीर अस्पतालमा तीनवटा दाँत निकालेर अस्थाई दात राखेका छन् । डा. शैली प्रधानको टिमले उनको दाँत राख्ने तथा परिक्षण गरेको हो । नेता सिंहले उपचार पश्चात वीर अस्पतालको सेवा प्रभावकारी रहेको र राम्रो ब्यवस्थापन प्रति खुशी ब्यक्त गरेका […]

संघीय दाँत तथा मुख अस्पताल निर्माण गर्ने काम कहाँ पुग्यो?

एउटै छानामुनि दाँत तथा मुख रोग सम्बन्धी सबै किसिमको उपचार उपलब्ध हुने गरी केन्द्रीय स्तरको दाँत तथा मुख अस्पताल निर्माणमा सरकार जुटिरहेको हो।

दाँत खिइने समस्या र उपचार

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको संख्या करौडोको हाराहारीमा हुने गर्छ  ।  यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदी मुख, दात तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दात तथा गिजालाई हानी पु¥याउने गर्दछ । विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ […]