काठमाडौँ – विश्व भोकमरी सूचकाङ्क (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७ औँ स्थानमा झरेको छ । गत वर्षको १०१ औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्का, म्यानमार, नेपाल, बङ्गलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जिएचआई अनुसार श्रीलङ्का (६४), म्यानमार (७१), नेपाल (८१), बङ्गलादेश (८४) र पाकिस्तान (९९) स्थानमा […]