२५ असोज, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको लर्को लागेको छ । खुसी र उमंग बोकेर दशैं मनाउन जतिसक्दो छिटो घर पुग्न मानिसहरु आतुर छन् । तर घर फर्किने बेला सडकमा हुने अत्यासलाग्दो जामले भने हैरानै बनाएको छ । काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगादेखि नै सवारी साधनहरुको जाम छ । नागढुंगाको डाँडाबाट हेर्दा जाममा […]