संघीय निर्वाचनमा उम्मेदवारी दिँदै सञ्चारकर्मी लामिछाने

सञ्चारकर्मी रवि लामिछानेले संघीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो आवाजलाई टेलिभिजनबाट संसद्‌मा पुर्‍याउन चाहेको भन्दै उनले आउँदो संघीय निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

सम्बन्धित सामग्री

एमाले नेतृत्वमाथि गंगा चौधरीको गम्भीर आरोप : विदेशी दबावमा परेर मलाई टिकट दिएनन्

२४ असोज, दाङ । निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएसँगै दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग एक भेलामा बोल्दै चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी हुन् । ‘मैले भारतको हस्तक्षेपबारे प्रश्न उठाउँदै […]

उम्मेदवारी दिँदै लक्ष्मणलाल कर्णले भने : यो मेरो अन्तिम लडाईं हो

२३ असोज, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले यो चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् । वीरगञ्ज स्थित जिल्ला समन्वय समिति परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पर्सा–१ बाट उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन् । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘यसपछि युवाले पालो पाउँछ, मेरो यो […]

‘देशभर स्वतन्त्र उम्मेदवारी दिनेलाई गोलबद्ध गरेर चुनाव लड्छौँ’

स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगर र धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि आगामी प्रदेश र संघको निर्वाचनमा देशभर स्वतन्त्र उम्मेदवार बन्ने होडबाजी सुरु भएको छ। संघीयता लागू भइसकेपछि अर्थात् संविधान २०७२ जारी भएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनमा आठ हजार ७१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने ३८७ जना निर्वाचित भएका छन्।त्यसयता कुनै पनि राजनीतिक दलमा नलागेका र अन्य क्षेत्रमा सक्रिय युवा शक्ति स्वतन्त्र उम्मेदवारीको घोषणा गर्न प्रतिस्पर्धा नै गरिरहेका छन्  यही

काठमाडौंमा स्वतन्त्र उम्मेदवारको लहर, नयाँ दल पनि उत्साहित

काठमाडौं : वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंमा महानगरपालिकामा बालेन साह र सुनसरीको धरान उपमहानगरपालिकामा हर्क साम्पाङ स्वतन्त्रबाट रुपमा निर्वाचित भए।स्थानीय तहको निर्वाचनमा ठूला दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारले जितेपछि आगामी प्रदेश र संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको होड नै चलेको छ। देशको संघीय राजधानी समेत रहेको काठमाडौंमा उम्मेदवारीको घोषणा गर्ने लहर नै चलेको छ। काठमाडौंबाट चुनाव लड्ने तयारीस्वरुप सञ्चारकर्मी रवि लामिछाने पनि राजनीतिमा होमिएका छन्

रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौैं : स्वतन्त्र उम्मेदवारी अभियानले सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आपत्ति जनाउँदै आज (बुधबार) निर्वाचन आयोगमा उजुरी हालेको छ। अभियानले विशेषगरी लामिछानेको पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ।स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले लामिछानेको पार्टीविरुद्ध आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष उजुरी बुझाएका हुन्। साहुसँगै फिल्म निर्माता/निर्देशक समेत रहेका अभियानका सदस्य

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका छन् ।आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन् । दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको […]

सञ्चारकर्मी लामिछानेद्वारा संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा

सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् । चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाइसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत बताए ।‘३ दशक भन्दा लामो संचार कर्मको परिष्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्प

पदभन्दा उद्देश्य ठूलो हुनुपर्छ भनेर म उपमेयरमा उठेँ: सुनिता डंगोल

सञ्चारकर्मी युवा सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाबाट उपमेयरको उम्मेदवारी दिँदै आफू स्वतन्त्रबाट उम्मेदवार बन्ने भने पनि दलीय राजनीतिमा विश्वास गर्ने भएकाले एमालेबाट उम्मेदवार बनेको बताइन्। उनले काठमाडौँलाई हराभरा, सांस्कृतिक र बस्नलायक सहर बनाउने बताइन्। उनले आफूले कसैले प्रतिबद्धता ल्याउनुभन्दा अगाडि नै प्रतिबद्धता ल्याएको उल्लेख गर्दै आफूले पोजिसनभन्दा पर्पोजलाई विश्वास गरेको बताइन्। ‘म पोजिसनभन्दा पर्पोजमा विश्वास गर्छु, […]

काठमाडौँ उपमेयरमा एमालेबाट सुनिता डंगोल उम्मेदवार बन्ने

काठमाडौँ- स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिन अघि सरेकी सञ्चारकर्मी सुनिता डंगोललाई नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएको छ। उता गठबन्धनबाट काठमाडौँ महानगरको उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उठ्ने भएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी डंगोललाई एमालेले उपमेयरमा अघि सारेपछि कतिपय स्वतन्त्र मतहरु डंगोललाई आउने एमालेको अनुमान छ। युवापुस्ताको भोट तानेर समाजवादीलाई जित्न […]

एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतकाे घाेषणा

भक्तपुर – यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।  आज साेमवार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गरेर आफूले सचिव पदमा उम्मेदवारी दिन लागेकाे उहाँले बताउनुभयाे ।  पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा...