एजेन्सी– जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम अझै टरेको छैन भन्ने स्रंकेत दिएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ५ः२३ बजे […]
Tehran. Iran has presented a new proposal to the United States. It is said to include reopening the Strait of Hormuz and ending the ongoing conflict. According to an Axios report, this proposal was sent through Pakistan as a mediator. The proposal includes an immediate end to the war and arrangements for the resumption of ship movement through the Strait of Hormuz, while suggesting that nuclear talks be postponed. The report, citing a US official and other sources familiar with the matter, has described this initiative as a potential effort to de-escalate tensions. Official reactions from Iran and the US...
कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती महिलालाई कैलाली धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले प्रहरीले जनाएको छ ।
RajdhaniDaily.com | उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ र ६ मा पर्ने निर्माणाधीन सडक स्तरोन्नतिको काम छाडेर निर्माण कम्पनी बेपत्ता भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । -