२३ असोज, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले यो चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् । वीरगञ्ज स्थित जिल्ला समन्वय समिति परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पर्सा–१ बाट उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन् । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘यसपछि युवाले पालो पाउँछ, मेरो यो […]