१० पुस, काठमाडौं । ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ’ आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निस्केर हिंडेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यस्तो टिप्पणी गरेका थिए । त्यो बेला कांग्रेसका अरु नेताहरु प्रचण्ड फेरि बालुवाटार नै फर्कने टिप्पणी गर्दै थिए । तर […]