विराटनगर - नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका गरेका छन् । कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधन तेस्र्याएर यातायात अवरुद्ध पारेका छन् ।
सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग ...