मधेस प्रदेशमा जल उत्पन्न प्रकोप उद्धार अभ्यास

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीस्थित नुनथरमा बुधबार मधेश प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरिएको छ । मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको हो ।

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने अध्यक्ष ओलीको उद्घोष

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ । नेकपा (एमाले)को मधेस प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई शनिबार पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवं राहत सामग्री वितरणमा आफ्नो …

प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

काठमाडौँ- रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती नदीमा बुधबार प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोपसम्बन्धी संयुक्त रूपमा उद्धार अभ्यास सम्पन्न भएको हो। मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा अभ्यास सम्पन्न भएकाे थियाे। अभ्यासमा नम्बर २ छिन्न्मस्ता […]

प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धारको संयुक्त अभ्यास [फाेटाेफिचर]

बागमती नदीमा प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धार संयूक्त अभ्यास सम्पन्न भएको छ। बुधवार सर्लाही, रौतहट मक्वानपुर र सिन्धुलीको संगम नुनथरस्थित बागमती नदिमा मधेस प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न...

शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

धनुषा । मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । चिसोको जोखिम न्यूनीकरणका साथै विपन्न वर्गलाई राहत स्वरुप कम्बल वितरणका लागि प्रदेश विपद् पीडित उद्धार तथा राहत कोषबाट प्रदेशका आठवटै जिल्ला विपद् व्यवस्थापन समितिलाई सो रकम उपलब्ध गराइने निर्णय गरिएको मन्त्री साहले बताए । उक्त रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिने जनाइएको छ । विपद् जोखिम न्यूनीकरणका...

डुबानमा  परेकालाई मधेस प्रदेश सरकारकाे उद्धार सहयोग

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसाधन र बाढी तथा डुबानमा  परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरू सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी  कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाईकलसहितका सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरूको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र […]

प्रदेश स्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास सम्पन्न

नेपाली सेनाले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित कमला नदीमा मनसुन पूर्व विपद् प्रतिकार्यको लागि असार १५ गतेदेखि १७ गतेसम्म तीन दिने प्रदेश स्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास "अभ्यास हातेमालो" सम्पन्न गरेको छ । मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा, डुबान क्षेत्रबाट प्रभावित अवस्था बनाई जल उद्धारका विभिन्न डेमोस्ट्रेशनसहित नेपाली सेनाको विपद् टोलीद्वारा हेलकप्टरबाट उद्धार अभ्यास गरिएको थियो । कार्यक्रममा श्री नं. २७

बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम आयोजित

रौतहट र सर्लाहीको बिचमा बहने बागमती नदीमा उद्धार अभ्यास तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशको आयोजनामा शनिवार नुनथरमा अवस्थित बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम भएको हो।...

पर्सा निकुञ्ज र कोशी टप्पुमा जंगल सफारी गराइने

मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९-८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन् ।‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा वन्यजन्तु उद्धार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनि

विपत्तिमा आ–आफ्नो क्षेत्रबाट उद्धारमा खटिन कार्यकतालाई प्रचण्डको निर्देशन

काठमाडौं। नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को बेला राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। विज्ञप्ति जारी गर्दै उनले वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएका छन्।