प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धारको संयुक्त अभ्यास [फाेटाेफिचर]

बागमती नदीमा प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धार संयूक्त अभ्यास सम्पन्न भएको छ। बुधवार सर्लाही, रौतहट मक्वानपुर र सिन्धुलीको संगम नुनथरस्थित बागमती नदिमा मधेस प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न...

सम्बन्धित सामग्री

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै

काठमाडौँ : नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सञ्चालन हुने भएको छ। विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ। उक्त तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसगँको शैक्षिक छलफल र टेवल कार्य काठमाडौँमा &

दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गरिँदै

काभ्रे। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेको बैठकले वैशाख २३ गते शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गर्ने भएको छ । संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ। विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनु पर्ने पूर्व […]

नेपाली र अमेरिकी सेनाकी संयुक्त अभ्यास प्रारम्भ

काठमाडौँ,२६ पुष । नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा […]

रुपन्देहीको सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरू

१ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास रुपन्देहीको सालझण्डीमा सुरू भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा श्री मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच सुरुवात गरेका हुन् । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश […]

सुरु भयो नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सुरु भएको छ।   छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी भुवन खत्रीले  आइतबार तालिमको शुभारम्भ गरे। सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ अभ्यास हुने गरेको छ। अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।&nb

नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त अभ्यास

नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताए । हालसम्म व्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।राससको ज

नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास समाप्त

नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरण १५औं शनिवार समाप्त भएको जानकारी नेपाली सेनाले दिएको छ । भारतको उत्तराखण्डस्थित पिथौरागढका बटालियन तहको संयुक्त अभ्यास १४ दिन चलेको थियो ।

सेनाली र भारतीय सेनाबीच संयुक्त अभ्यास

नेपाली   सेना   र   भारतीय   सेनाबीच   संयुक्त  अभ्यास  सञ्चालन  हुने  भएको  छ  ।  नेपाली  सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले दुई मुलुकका सेनाबीच  हुँदै  आएको  बटालियन  स्तरीय  अभ्यास  ‘सूर्यकिरण’को  १५औँ  संस्करण  आगामी  असोज  ४  देखि  २०  गतेसम्म  भारतको  उत्तराखण्ड  राज्यस्थित  पिथौरगढमा हुने जानकारी दिए ।  यस...

बाढीबाट उद्धारको सुरक्षाकर्मीद्वारा संयुक्त अभ्यास (तस्बिरसहित)

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले सदरमुकाम गौरस्थित बरहवा तालमा बाढीबाट उद्धारको विहीवार संयुक्त अभ्यास गरेका हुन्।...