मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्रालयद्वारा सुरक्षा निकायलाई सवारीसाधन र उद्धार सामग्री हस्तान्तरण

जनकपुरधाम – मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्रालयले सुरक्षा निकायलाई सवारीसाधन र उद्धार सामग्री हस्तान्तरण गरेको छ। शुक्रवार एक कार्यक्रमबीच मन्त्री भरत प्रसाद साहले नेपाल मधेस प्रदेशका नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन हस्तान्तरण गरेका हुन्। यस्तै बाढी तथा डुबानबाट उद्धारका लागि उद्धार सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरेका […]