बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम आयोजित

रौतहट र सर्लाहीको बिचमा बहने बागमती नदीमा उद्धार अभ्यास तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशको आयोजनामा शनिवार नुनथरमा अवस्थित बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम भएको हो।...

सम्बन्धित सामग्री

बागमतीमा डुबेर दुई भारतीय बेपत्ता

रौतहट : रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन्। उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ।चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो। अन्य दुई पर्यटक अझैसम्म बेपत्त

वर्षापछि काठमाडौंमा ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए। बागमतीमा यो बर्ष […]

बल्खुको बिजोग, तस्बिरमा हेर्नुहोस्

आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौँका १ सयभन्दा बढी स्थान डुबानमा परेका छन् । प्रहरीका अनुसार १३० जना बढीलाई डुबान क्षेत्रबाट उद्धार गरिसकिएको छ । अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको छ । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेका छन् ।बागमती नदी बल्खु क्षेत्रको सुकुम्बासीमा पसेपछि त्