होमस्टेबाट बन्दीपुरको पर्यटन प्रबद्र्धन

तनहुँको पर्यटकीय नगरी बन्दीपुर आफैंमा स्थल हो । रितिरिवाज, संस्कृति, हावापानी, रमणीय स्थल बन्दीपुरको चिनारी हो । बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने प्रमुख माध्यम मध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे समेत हो । होमस्टेकै कारण धेरै पर्यटक बन्दीपुर भित्रिने गरेका छन् । देशका विभिन्न ठाउँबाट बेला–बेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको होमस्टेमा रमाउन आउँछन् ।

सम्बन्धित सामग्री

आन्तरिक पर्यटन प्रबद्र्धन गर्न काठमाडौं लेजेन्डले ‘एप्पल फार्म राइड’ गर्दै

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लब काठमाडौं लेजेण्डले तीन दिने राइड कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कम्पनीले भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौं–रसुवा ‘एप्पल फार्म राइड’ आयोजना गर्ने भएको हो । काठमाडौंको नक्सालबाट सुरू हुने यो राइड टोखा, छहरे, विदुर, कालिकास्थान, धुन्चे, सानो भार्खु हँुदै गोसाइँकुण्ड गाँउपालिकाको […]

परम्परागत नेपाली खानालाई प्रवद्र्धन गराउनुपर्नेमा जोड

नेपालको पर्यटन प्रबद्र्धन र नेपालीपनको प्रचारका लागि परम्परागत नेपाली खानालाई देश तथा विदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । भिक्स मिडिया एण्ड टेक्नोलोजी प्रालिले आज लाजिम्पाटस्थित हिमालय होटलमा आयोजना गरेको ‘द भ्वाइस अफ सेफ्स’ कार्यक्रमका वक्ताले परम्परागत खानालाई देश तथा विदेशमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । विविसी मास्टर सेफ्स सन्तोष शाहले नेपाली खानालाई विश्वमाझ …

म्याग्दीको पर्यटन व्यवसाय धराशयी बन्यो : बिमला गौचन

काठमाडौं, ११ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य बिमला गौचनले पछिल्लो समयमा म्याग्दी जिल्लामा पर्यटन व्यवसाय धराशयी बनेको बताएकी छिन । छिमेकी जिल्लाहरुमा पर्यटन फस्टाउने गतिविधि देखिए पनि म्याग्दीमा भने चहलपहल कम हुँदै गएको उनको भनाइ थियो । पर्यटन दिवसको अबसरमा बेनीमा आज आयोजित पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी समेत […]

पर्यटन विकासका लागि २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने तयारी

नेपालको पर्यटन प्रबद्र्धन र विकास गर्ने उद्देश्यका साथ सरकारले भ्रमण दशक मनाउने घोषणा गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ अनुसार मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेको …

पर्यटन प्रबद्र्धन गर्न पोखरामा सडक महोत्सव सुरु

पोखरा – नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पोखरा चौबीसै घण्टा खुलाउन गराउन सरकार तयार रहेको बताएका छन् । बिहीबारदेखि गण्डकी प्रदेशको राजधानि पोखरामा सुरु भएको २३औं संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाँणले पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पोखरालाई २४ घण्टा नै खुला गर्ने गरी गृहकार्य सुरु गरेको बताएका हुन्।पोखरा चौबीसै घण्टा खुल्नुपर्छ […]

आजदेखि पोखरा ‘सडक महोत्सव’ शुरु हुँदै

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा हुन लागेको २३ औँ सडक महोत्सव पुस १७ गतेसम्म चल्नेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ ।  महोत्सव लोकसा

राज्यले पनि आन्तरिक पर्यटन प्रबद्र्धन गरिरहेको छ

चन्द्र रिजालउपाध्यक्ष, नेपाल पर्यटन बोर्ड कोरोना महामारीको जोखिमका कारण गत दुई वर्षयता पर्यटन व्यवसाय प्रायः ठप्प छ । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अन अराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका […]

गण्डकी प्रदेशमा पर्यटक आकर्षण गर्ने प्रचुर सम्भावना छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेशका सबै जिल्ला पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नेपालको पर्यटन हवका रुपमा रहेको गण्डकीमा पर्यटन प्रबद्र्धन गरेर लाभ लिन सकिने बताए । उनले गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । मल्लले भने, ‘आकर्षक भौगोलिक बनावट रहेकाले गाँउ-गाँउमा होमस्टेको उचित प्रबन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउनुपर्छ ।’

पर्यटन प्रबद्र्धन गर्न पोखरादेखि नेपालगन्जसम्म सीधा हवाई उडान सुरु

पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सीधा हवाई उडान गर्दै आएको बुद्ध एयरले पोखराबाट नेपालगन्जमा पनि हवाई उडान सुरु गरेको छ । आइतबारदेखि बुद्ध एयरले पोखरादेखि नेपालगन्ज र नेपालगन्जदेखि पोखराका लागि सानो १८ सिटे (१९००—डी) हजाई जहाजबाट साताको तीन दिन उडान गर्ने गरी सुरु गरेको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए ।उनका अनुसार आइतबार पोखरा […]

आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न पोखरा–सिमरा सिधा हवाई सेवा सुरु गर्ने

पोखरा । पर्यटकीय नगरी पोखरा र सिमराबीच सिधा हवाई सेवा सुरु हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकार,यति तारा एअरलाइन्स र जीतपुर सिमरा उपमहानगरपालिका बीच हवाइ सेवा संचालन गर्न सहमत भएका छन् ।यसमा पोखरा महानगरपालिका र पर्यटन ब्यवसायी समेतको समर्थन रहेको छ । बिहीबार उनीहरु बिच पोखरामा भएको छलफलमा चैत १५ गतेदेखि हप्तामा ३ दिन हवाई सेवा सञ्चालन गर्ने टुङगो लागेको हो । गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले चैत १५ गते फागुपुर्णिको