पोखरा । पर्यटकीय नगरी पोखरा र सिमराबीच सिधा हवाई सेवा सुरु हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकार,यति तारा एअरलाइन्स र जीतपुर सिमरा उपमहानगरपालिका बीच हवाइ सेवा संचालन गर्न सहमत भएका छन् ।यसमा पोखरा महानगरपालिका र पर्यटन ब्यवसायी समेतको समर्थन रहेको छ । बिहीबार उनीहरु बिच पोखरामा भएको छलफलमा चैत १५ गतेदेखि हप्तामा ३ दिन हवाई सेवा सञ्चालन गर्ने टुङगो लागेको हो । गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले चैत १५ गते फागुपुर्णिको