पर्यटन प्रबद्र्धन गर्न पोखरामा सडक महोत्सव सुरु

पोखरा – नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पोखरा चौबीसै घण्टा खुलाउन गराउन सरकार तयार रहेको बताएका छन् । बिहीबारदेखि गण्डकी प्रदेशको राजधानि पोखरामा सुरु भएको २३औं संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाँणले पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पोखरालाई २४ घण्टा नै खुला गर्ने गरी गृहकार्य सुरु गरेको बताएका हुन्।पोखरा चौबीसै घण्टा खुल्नुपर्छ […]

सम्बन्धित सामग्री

आजदेखि पोखरा ‘सडक महोत्सव’ शुरु हुँदै

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा हुन लागेको २३ औँ सडक महोत्सव पुस १७ गतेसम्म चल्नेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ ।  महोत्सव लोकसा