अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा हुन लागेको २३ औँ सडक महोत्सव पुस १७ गतेसम्म चल्नेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ । महोत्सव लोकसा